Google search engine
Home Blog Page 3

प्रदेश सभा सदस्य विमला गौचनको निधन

0
२०८१ मंसिर १ गते गण्डकी प्रदेश सभा सदस्य विमल गौचनको काठमाडौंमा निधन भए छ । उनलाई शनिबार बिहान पोखरा ल्याइको थियो । शनिबार बिहान प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा मौनधारण गर्नुका साथै प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, उपसभामुखले उनलाई राष्ट्रिय झण्डा ओडाएर अन्तिम बिदाइ गरेका थिए । गौचन प्रदेश सभामा नेपाली कांग्रेसबाट समानुपातिकका निर्वाचित सदस्य हुन् ।

स्थानीय तह उपनिर्वाचन : आइतवार देखि मनोनयन पत्र दर्ता हुँदै

0
२०८१ मंसिर १ गते । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।  विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला...

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

0
चितवन, २९ कात्तिक । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो । केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका...

नारायणगढ–बुटवल सडक निर्माण मंसिरभित्र सुरु नभए ठेक्का तोडिन्छ : प्रधानमन्त्री

0
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का...

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र

0
काठमाडौँ, २९ कात्तिकः लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने...

गङ्गाजमुना मेला भव्यताका साथ सम्पन्न, ४० हजार बढीको सहभागीता

0
धादिङ २८ कात्तिक । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका स्थित ढाडखर्कमा रहेको गंगाजमुना माईमेला २०८१ भव्यताका साथ सम्पन्न भएको छ । गंगाजमुना गाउँपालिकाको आयोजनामा सोमबार र मंगलबार भएको कार्यक्रममा ४० हजार बढी भक्तजनको सहभागीता रहेको गाउँपालिका पर्यटन विकास समितिका संयोजक एवम् वडा नं ६ का वडाअध्यक्ष रमेश ढकालले जानकारी दिनुभयो । उक्त दुईदिने मेलाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन...

लाल आयोगको प्रतिवेदन सार्वजनिक

0
सोमबार, २६ कात्तिक २०८१ काठमाडौँ । नेपाल सरकारले लाल आयोगको प्रतिवेदन सोमवार सार्वजनकि गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल वविाद समाधानका २०८० पुस २४ गते गरिीश चन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको थिएन् । थप जानकारीका लागि उर्जा मन्त्रालयको पेजमा हेर्न सकिन्छ । https://www.moewri.gov.np/pages/reports?lan=np&id=510

पोखरामा तेस्रो क्रस कन्ट्री दौड

0
२०८१ कार्तिक २४ गते, पोखरा। हमिालयन टुरजिम फोरमको आयाजनामा शनिवार पोखरामा सम्पन्न भएको तेश्रो क्रस कन्ट्री दौड प्रतयिोगतिामा ५० किलोमिटर दौड तर्फ महिला र पुरुष तर्फ चीनका क्रमश जिन वान रंग र योग जानजिन प्रथम भएका छन् । पुरुष तर्फ र महिना तर्फ क्रमश नेपाल आर्मीका कुल वहादुर बस्नेत र कल्पना बुढा दोश्रा भएका छन् । त्यसै गरी तेश्रो...

निर्माणाधीन सबस्टेसन सम्पन्न भएपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने

0
काठमाडौँ, २३ कात्तिक । धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना कार्यालयले जनाएको छ । आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ भने लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन अन्तिम चरणमा पुगेको हो । दुवै स्थानका सबस्टेसन निर्माण निर्धारित समयमा सम्पन्न भएमा...

सूर्यदर्शन सहकारी पीडितको आपत्ति

0
२०८१ कार्तिक २२ गते । पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले रवि लामिछानेका समर्थकले आफूहरु माथि झुटा आरोप लगाइ सामाजिक सञ्जाल लगायतमा प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । हेर्नुहोस विज्ञप्तिको पूर्ण पाठ अहिलेको वर्तमान अवस्थामा सहकारीको समस्या र समाधान विषयमा दोषी र कारबाहीको विषयमा मात्र चर्चा परिचर्चा र बहस भइरहँदा सहकारी पीडितको डुबेको रकम कसरी फिर्ता गर्ने या...

Stay connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -
Google search engine

Latest article

कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

0
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध...

पोखरा विमानस्थलमा भ्रष्टाचार

0
पोखरा ।  संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । तत्कालीन आयोजना प्रमुख तथा नागरिक...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

0
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  मंगलबार देखि  दैनिक १८ घण्टा सञ्चालनमा आएको छ। विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि चैत १८ गतेसम्म पाँच...