Google search engine
Home Blog Page 13

गङ्गाजमुना मेला भव्यताका साथ सम्पन्न, ४० हजार बढीको सहभागीता

0
धादिङ २८ कात्तिक । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका स्थित ढाडखर्कमा रहेको गंगाजमुना माईमेला २०८१ भव्यताका साथ सम्पन्न भएको छ । गंगाजमुना गाउँपालिकाको आयोजनामा...

लाल आयोगको प्रतिवेदन सार्वजनिक

0
सोमबार, २६ कात्तिक २०८१ काठमाडौँ । नेपाल सरकारले लाल आयोगको प्रतिवेदन सोमवार सार्वजनकि गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल वविाद समाधानका २०८०...

पोखरामा तेस्रो क्रस कन्ट्री दौड

0
२०८१ कार्तिक २४ गते, पोखरा। हमिालयन टुरजिम फोरमको आयाजनामा शनिवार पोखरामा सम्पन्न भएको तेश्रो क्रस कन्ट्री दौड प्रतयिोगतिामा ५० किलोमिटर दौड तर्फ महिला र...

निर्माणाधीन सबस्टेसन सम्पन्न भएपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने

0
काठमाडौँ, २३ कात्तिक । धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना कार्यालयले...

सूर्यदर्शन सहकारी पीडितको आपत्ति

0
२०८१ कार्तिक २२ गते । पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले रवि लामिछानेका समर्थकले आफूहरु माथि झुटा आरोप लगाइ सामाजिक सञ्जाल लगायतमा...

चार्टर्ड विमान पोखरा विमानस्थलमा

0
२०८१ कार्तिक २२ गते । चीनबाट आएको सिचुवान एयरलाइन्सको चार्टर्ड विमान पोखरा विमानस्थलमा अवतरण गरेको छ ।पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौडका लागि खेलाडी...

अधिकारी प्रेस काउन्सिल नेपालका सदस्यमा नियुक्त

0
२०८१ कार्तिक १० गते, काठमाण्डौ । यस न्यूज मुहान डट कमका अध्यक्ष एवं प्रधान सम्पादक विजयराज अधिकारी प्रेस काउन्सिल नेपालका् सदस्यमा नियुक्त हुनुभएको छ...

रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

0
बिहीबार, ०८ कात्तिक २०८१, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सङ्गठित अपराध, ठगी...

वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल

0
२०८१ कार्तिक ५ गते, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गरेका छन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका...

सहकारी ठगीमा अनुसन्धान गर्न रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी

0
कार्तिक २, २०८१  पोखरा — सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी...

Stay connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -
Google search engine

Latest article

सुन र चाँदीकोे मूल्य घट्यो

0
काठमाडौँ, २८ फागुन । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजारले र चाँदीको मोल...

जनताको मतलाई सम्मान गर्छु : अध्यक्ष ओली

0
काठमाडौँ, २८ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन् । अध्यक्ष ओलीले...

भिटोफ नेपालको अध्यक्षमा थपलिया, दाहाल र पाण्डेबीच प्रतिस्पर्धा

0
काठमाडौँ, २७ फागुन । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा तीनजनाले प्रतिस्पर्धा गर्ने हुनुभएको छ । भिटोफ नेपालको आगामी चैत २८ गते...