प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले ४९ स्थानमा टुङ्ग्यायो उम्मेदवार (नामावलीसहित)

0
15

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये ४९ क्षेत्रका लागि पार्टीका उम्मेदवार टुङ्ग्याएको छ ।

महामन्त्री प्रदीप पौडेल निकट स्रोतले दिएको जानकारी अनुसार ती क्षेत्रका उम्मेदवारलाई टिकट दिएर पठाइएको छ ।

तर संसदीय बोर्डबाट औपचारिक निर्णय हुन बाँकी छ ।

कांग्रेसले अघिल्लो पटक प्रत्यक्षतर्फ निर्वाचन जितेका र निर्वाचन नलड्ने घोषणा नगरेका स्थानमा पुरानैलाई दोहर्‍याएको जनाएको छ ।

यी हुन् अहिलेसम्म टुङ्गिएका क्षेत्र

१ पूर्वी रुकुम कुसुम थापा मगर

२ रोल्पा सुदनकुमार ओली

३ प्युठान डा। गोविन्दराज पोखरेल

४ दाङ १ योगेन्द्र चौधरी

५ दाङ २ किरणकिशोर घिमिरे

६ दाङ ३ दिपक गिरी

७ पाल्पा १ सन्दिप राना

८पाल्पा २ हिमालदत्त श्रेष्ठ

९ हुम्ला जयपति रोकाय

१० मुगु ऐनबहादुर शाही

११ जुम्ला दीपबहादुर शाही

१२ कालीकोट हर्षबहादुर बम

१३ डोल्पा कर्णबहादुर बुढा

१४ सल्यान केषबहादुर विष्ट

१५ दैलेख १ वाषना थापा

१६ दैलेख २ दिक्पाल शाही

१७ सुर्खेत २ नारायण कोइराला

१८ ताप्लेजुङ गजेन्द्र मुम्मेह्याङ

१९ पाचँथर नरेन्द्र केरुङ

२० इलाम १ निश्कल राई

२१ इलाम २ भेषराज आचार्य

२२ धनकुटा दिनेश राई

२३ तेह्रथुम सन्तोष सुब्बा

२४ खोटाङ विरकाजी राई

२५ ओखलढुंगा रामहरि खतिवडा

२६ सोलुखुम्बु प्रकाशसिंह कार्की

२७ उदयपुर १ विदुर बस्नेत

२८ उदयपुर २ रामकुमार राई

२९ भोजपुर बालकृष्ण थापा

३० मोरङ ३ डा। सुनिल शर्मा

३१ दार्चुला धर्मानन्द जोशी

३२ बैतडी चतुरबहादुर चन्द

३३ बाजुरा जनकराज गिरी

३४ बझाङ प्रकाश स्नेही रसाइली

३५ डोटी भरतबहादुर खड्का

३६ अछाम १ भरत स्वार

३७ अछाम २ पुष्पबहादुर शाह

३८ गोरखाा १ प्रेम खत्री

३९ गोरखा २ प्रकाशचन्द्र दवाडी

४० तनहुँ १ गोविन्द भट्टराई

४१ तनहुँ २ शंकर भण्डारी

४२ लमजुङ गमप्रसाद गुरुङ

४३ मनाङ टेकप्रसाद गुरुङ

४४ स्याङजा १ भरत ढकाल

४५ स्याङजा २ भागवतप्रकाश मल्ल

४६ बागलुङ १ भिम शिरिष

४७ बागलुङ २ टेकराज पौडेल

४८ म्याग्दी केवी भण्डारी

४९ मुस्ताङ योगेन्द्र गौचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here