Home समाचार इन्जिनियर लोकेन्द्र अधिकारीको उमेदवारी

इन्जिनियर लोकेन्द्र अधिकारीको उमेदवारी

0
150

भाद्र १८, २०८१ । नेपाल इन्जिनियर्स एशोसियसनको ३४औँ कार्यकारी समितिको लागि लोकतान्त्रिक समूहवाट इन्जिनियर लोकेन्द्र अधिकारीले उमेदवारी दिनु भएको छ । अधिकारी नेपाल विद्युत प्राधिकरणका उपप्रबन्धक हुन । राष्ट्रसेवक ईन्जिनियरको रूपमा कार्यरत रहँदै गर्दा समग्र ईन्जिनियरको पेशागत मर्यादा र स्वतन्त्रताको उमेदवारी दिएको अधिकारीले वताउनु भयो ।

एशोसियसनको निर्वाचन यही भाद्र २८ गते शुक्रबारका हुन गइएरहेको छ । विभिन्न १८ पदमा हुन गइरहेको निर्वाचनमा लोकतान्त्रिक समूहवाटै अध्यक्षमा सुभास चन्द्र वराल, उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोद पण्डित, उपमहा सविचमा अनिल महान्नदर, कोषध्यक्षमा सुमन थापा र सहकोषध्यक्षमा कृष्ण प्रसाद पोख्रेलले उमेदवारी दिनुभएको छ ।

त्यसै गरि सदस्यह्रुमा रामकृष्ण पौडेल, प्रभुराम पोख्रेल, उमेन्द्र गुरुङ, अनिल पौडेल, संजय कुमार शाह, नेत्र प्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, बिक्रम मुकार दास, प्रियंका गुप्ता, जय किसुन रायले समितिको सदस्यमा उमेदवारी दिनुभएको छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here