गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

0
19

काठमाडौं,१ चैत । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो ।

राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको थियो ।

सोही पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको हो । सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here