२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं,  २० चैत । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेको स्रोतले बतायो । अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएर  अहिले राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार