पहिरोमा परेर २०५ को मृत्यु

0
12

काठमाडौं, असोज १४ । बाढी पहिरोमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। बिहीबार रातिदेखि शनिबारसम्म परेको वर्षाले आएको बाढी पहिरोमा परेर २ सय ५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ। प्रहरीको तथ्यांकअनुसार उपत्यकामा ५६, कोशी प्रदेशमा १७, मधेसमा ५, काठमाडौं उपत्यका बाहेक बागमतीमा १ सय २५, लुम्बिनीमा २ जनाले विपद्मा ज्यान गुमाएका हुन्। त्यस्तै, १३० जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here