Home उर्जा / पूर्वाधार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

0
137

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  मंगलबार देखि  दैनिक १८ घण्टा सञ्चालनमा आएको छ। विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि चैत १८ गतेसम्म पाँच महिनासम्म दैनिक १० घण्टा बन्द गरेर भौतिक संरचना निर्माणका कामहरू गरिएको थियो। विमानस्थल बिहान ६ बजे देखि राति १२ बजेसम्म खुला रहने जानकारी विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दिए। उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण कार्य सम्पन्न भएको छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here