Home उर्जा / पूर्वाधार इञ्जिनियर्स एसोसिएसनमा कांग्रेसनिकट विजयी

इञ्जिनियर्स एसोसिएसनमा कांग्रेसनिकट विजयी

0
180

काठमाडौं, भदौ ३० । इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेसनिकट उम्मेदवारहरू निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अधिकांश उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन्।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here