मंसिर २, २०८१ । ८३ वर्षको उमेरमा पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । उनको सोमबार बिहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।
Latest article
ग्यासको आयात निरन्तर भएकाले सञ्चिती नगरौँ : आयल निगम
काठमाडौँ, २९ फागुन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता...
गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस
काठमाडौँ, २९ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ ।
गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै...
विश्व मिगौला दिवस : ग्राण्डीमा दश वर्षमा १७२ विरामीको मिगौला प्रत्यारोपण
काठमाडौँ, २९ फागुन । २० औँ विश्व मिगौला दिवसको अवसरमा बिहिबार ग्राण्डीमा आयोजित कार्यक्रममा दश वर्षको अवधिमा १७२ विरामीको सफल रुपमा मिगौला प्रत्यारोपण गरिएको...
























