२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

बुधवार , आश्विन २८, २०८३

काठमाडौँ, २८ असोज । यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । 

यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार