एकैदिन सुनको मूल्य तोलामा झण्डै १६ हजारले घट्यो

0
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको...

गङ्गाजमुना मेला भव्यताका साथ सम्पन्न, ४० हजार बढीको सहभागीता

0
धादिङ २८ कात्तिक । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका स्थित ढाडखर्कमा रहेको गंगाजमुना माईमेला २०८१ भव्यताका साथ सम्पन्न भएको छ । गंगाजमुना गाउँपालिकाको आयोजनामा...

लाल आयोगको प्रतिवेदन सार्वजनिक

0
सोमबार, २६ कात्तिक २०८१ काठमाडौँ । नेपाल सरकारले लाल आयोगको प्रतिवेदन सोमवार सार्वजनकि गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल वविाद समाधानका २०८०...

पोखरामा तेस्रो क्रस कन्ट्री दौड

0
२०८१ कार्तिक २४ गते, पोखरा। हमिालयन टुरजिम फोरमको आयाजनामा शनिवार पोखरामा सम्पन्न भएको तेश्रो क्रस कन्ट्री दौड प्रतयिोगतिामा ५० किलोमिटर दौड तर्फ महिला र...

निर्माणाधीन सबस्टेसन सम्पन्न भएपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने

0
काठमाडौँ, २३ कात्तिक । धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना कार्यालयले...

सूर्यदर्शन सहकारी पीडितको आपत्ति

0
२०८१ कार्तिक २२ गते । पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले रवि लामिछानेका समर्थकले आफूहरु माथि झुटा आरोप लगाइ सामाजिक सञ्जाल लगायतमा...

अधिकारी प्रेस काउन्सिल नेपालका सदस्यमा नियुक्त

0
२०८१ कार्तिक १० गते, काठमाण्डौ । यस न्यूज मुहान डट कमका अध्यक्ष एवं प्रधान सम्पादक विजयराज अधिकारी प्रेस काउन्सिल नेपालका् सदस्यमा नियुक्त हुनुभएको छ...

रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

0
बिहीबार, ०८ कात्तिक २०८१, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सङ्गठित अपराध, ठगी...

वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल

0
२०८१ कार्तिक ५ गते, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गरेका छन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका...

पशुपतिनाथस्थित गौशाला धर्मशालाको विषयमा तनाव

0
मङ्गलबार, २९ असोज, काठमाडौँ । राजधानीको पशुपतिनाथस्थित गौशाला धर्मशालाको विषयमा तनाव कायमै रहेको छ । पशुपति क्षेत्र विकास कोषसँग भएको सहमतिअनुसार काठमाडौँ महानगरपालिकाले गौशाला...

Stay connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -
Kathmandu Eco Hotel

Latest article

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

0
काठमाडौँ, १४ चैतः पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको...

पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग

0
काठमाडौँ, १४ चैत । नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न...

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

0
भक्तपुर, १४ चैत । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा...