Home उर्जा / पूर्वाधार सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक

0
134

काठमाडौं, असोज ४ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

https://hr.parliament.gov.np/np/publication/1726814758

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here