Home शिक्षा/साहित्य शुभकामना नयाँ वर्ष २०८३ सालको

शुभकामना नयाँ वर्ष २०८३ सालको

0
3

शिबबहादुर बस्नेत

शुभकामना राम्रो कर्म गर्नेलाइ ।
शुभकामना पक्षपात नगर्नेलाइ ।
शुभकामना देश र जनताको भलो गर्नेलाइ ।
शुभकामना भ्रष्टाचार नगर्नेलाइ ।

शुभकामना चोरी ठग नगर्नेलाइ ।
शुभकामना गद्दार नगर्नेलाइ ।
शुभकामना विश्वासघात नगर्नेलाइ ।
शुभकामना अन्याय विरुद्ध लड्नेलाइ ।

शुभकामना असल मानिसलाइ ।
शुभकामना भगवान भक्तलाइ ।
शुभकामना अहिलेको सरकारलाइ
शुभकामना नयाँ वर्ष २०८३ सालको नेपालीहरुलाइ ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here