बिहीबारदेखिको वर्षाका कारण जनजीवन प्रभावित

0
14

काठमाडौँ । विहीवार देखिको बर्षाका कारण देशभर जनजीवन प्रभावित भएको छ । वाढी र पहिरोका कारण विभिन्न जिल्लामा ११ जनाको मृत्यु भईसकेको जनाइएको छ ।
पहिरोमा परि निधन हुनेहरुमा पाँचथरमा २ जना, धनकुटामा दुई, झापामा एक, काभ्रेमा ३, ललितपुरमा १, काठमाण्डौमा १ र धादिङमा १ जनाको निधनभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० जना बेपत्ता भएका छन् भने ७ सय ६४ जनाको उद्धार गरिएको छ ।

लगातारको वर्षाका कारण वागमति नदि । तस्वीर सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here