Google search engine
Home ब्रेकिङ बझाङको रायाल आसपास केन्द्रविन्दू भएर भूकम्प

बझाङको रायाल आसपास केन्द्रविन्दू भएर भूकम्प

0
20

काठमाडौँ, ९ चैत । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दू भएर आज दिउँसो १ बजेर १४ मीनेट जाँदा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत चैत ३ गते दार्चुला जिल्लाको सितौला आसपास केन्द्रविन्दू भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here