काठमाडौँ, १२ चैत । नवनिर्वाचित सांसदलाई आज शपथ खुवाइएको छ । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज शपथ खुवाइएको हो ।
सिंहदरबारस्थित संघीय संसद भवनमा शपथ खुवाइएको हो । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ खुवाउनुभएको थियोे ।
केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको थियो ।

























