Google search engine
Home ब्रेकिङ दार्चुलाको मुराई आसपास केन्द्रविन्दू भएर भूकम्पको धक्का

दार्चुलाको मुराई आसपास केन्द्रविन्दू भएर भूकम्पको धक्का

0
21

काठमाडौँ, १२ चैत । दार्चुला जिल्लाको मुराई आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको मुराई आसपास केन्द्रविन्दू भएर आज विहान ८ बजेर ३२ मीनेट जाँदा चार रेक्टरस्कलको भूकम्प गएको हो ।

यसअघि गत चैत ९ गते बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दू भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here