गुरुङ नेपाल किसान महासंघको तदर्थ समितिमा मनोनयन

0
14

काठमाडौं, भदौ १३ : नेपाली काँग्रेस केन्द्रीय कार्यालयले नेपाल किसान महासंघको तदर्थ समितिमा लमजुङका बुद्धि वहादुर गुरुङलाई नियुक्त गरेको छ । नेपाली काँग्रेसका सभापति सेरवहादुर देउवाको अध्यक्षतामा वसेको बैठकले गुरुङलाई तदर्थ समितिको सदस्यमा मनोनयन गरेका हुन् । गुरुङ यस न्यूज मुहानका सल्लाह हुनुहुन्छ । उहाँसगै लमजुङवाट गणेश चिलवाल पनि मनोनयनमा पर्नुभएको छ । सवै जिल्लालाई समेटेर ५१ सदस्यीय तदर्थ कार्यसमिति मनोनयन भएको आज प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here