Home उर्जा / पूर्वाधार गायक सचिन परियारको निधन

गायक सचिन परियारको निधन

0
162

बिहीबार, १८ पुस २०८१ । बालगायक सचिन परियारको बिहीबार बिहान काठमाण्डौमा निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो।

भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने अन्य टेलिसिरियल र गित पनि गाएका थिए ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here