पोखरा। पोखराको केदारेश्वर महादेव मन्दिरमा आज बिशेष मेला लागिरहेको छ । साउने सोमबारको अन्तिम सोमबार भएकाले आज बिहानैदेखि पोखराको केदारेश्वर महादेब मन्दिर र दशै भरका विभिन्न शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । हिन्दू धर्मशास्त्र अनुसार हरेक सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेवको व्रत बसी पूजाआजा गर्ने चलन छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भन्ने आशाका साथ पनि सोमबार व्रत बस्ने चलन बढी छ। तस्वीर : सुदीप घिमिरे

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here