२९ साउन, २०८१। इजरायल हमासको द्वन्द्वमा हाल सम्म ११३ जना पत्रकाहरूले ज्यान गुमाएको वताईएको छ । सन् २०२४ अगष्ट सम्मको प्रतिवेदन अनुसार ११३ जना भन्दा बढी पत्रकार र मडियिाकर्मीहरू मारिएको जनाईएको छ । युद्ध सन् २०२३ को अक्टोवरवाट सुरु भएको थियो । जस मध्ये १०८ जना प्यालेस्टाइन, २ जना इज्रायल र ३ जना लेव्नानी पक्रकार रहेका छन् । साथै द्वन्द्वका त्रममा ३२ जना पत्रकार घाईते भएको, ५२ जनालाई अपहरण गरिएको र २ जना हराईरहेको उल्लेख गरिएको छ । उक्त द्वन्द्वमा ४० हजार भन्दा बढी सर्वसाधरणले ज्यान गुमाएको सिपिजेले प्रकाशित गरेको तथ्यमा जनाईएको छ । सिपिजेले सन् १९९२ देखि निधन हुनेहरुको तथ्यांक संकलन गर्न थालेको छ ।
गाजामा युद्ध सुरु भए देखि पत्रकारहरूले आफ्नो रपिोर्टङिको लागि सबैभन्दा ठूलो मूल्य (आफ्नो जीवन) दिदै आएका सिफिजेका कार्यक्रम नर्दिेशक कार्लोस मार्टनिेज डे ले व्यक्त गरेका छन् । द्वन्द्वका क्रममा धेरै पत्रकारहरुले आक्रमण, धम्की, साइबर आक्रमण, सेन्सरशपि, र परविारका सदस्यहरूको हत्याको अनुभव गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here