Home उर्जा / पूर्वाधार आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने

आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने

0
47

काठमाडौं, २२ चैत । आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी गराए ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here