हाट माइन्ड कन्सल्टेन्सी प्रा.लि. पोखराले सिटिइभिटिवाट मान्यता प्राप्त मनोसामाजिक मनोविमर्शको ६ महिने तालिम मिति २०८१ पुस १ गते पोखरा महानगरपालिकाको कार्यालय अगाडी न्यूरोडमा रहेको तालिम हलमा संचालन गर्न लागि रहेको छ । इच्छुक व्यक्तिहरुले पोखरा महानगरपालिका वडा नम्बर ७, (जिरोकिलो नजिकै) मा रहेको हाट माइन्ड प्रा.लि को मनोविमर्श केन्द्र सम्पर्क गर्न सक्नुहुनेछ ।
तालिम हरेक दिन विहान २ देखि ३ घण्टा संचालन हुनेछ । १८ बर्ष पुगेको हुनु पर्ने छ । कक्षा १२ पास गरेको हुनु पर्ने छ । तालिम पश्चात मनोसामाजिक मनोविमर्शकर्ताकोरुपमा सरकारी तथा गैह्रसरकारी क्षेत्रमा काम गर्न योग्न हुनेछ । प्रशिक्षणका लागि मनोसामाजिक र मानसिक क्षेत्रमा अनुभवि र दक्षता प्राप्त व्यक्तिले प्रान गर्नुहुने छ । सिट संख्या सिमित भएकाले तुरुन्तै सम्पर्क गनुहुन अनुरोध गरिन्छ ।
निर्देशक/प्रिन्सिपल
सुदीप घिमिरे
हट माइन्ड कन्सल्टेन्सी प्रा.लि. पोखरा महानगरपालिका वडा नम्बर ७, (जिरोकिलोमिटर नजिकै)
फोन नम्बर ः ९८४८२४५६८६